Breaking
Fri. Mar 6th, 2026

एसियाली तेक्वान्दो युनियन सदस्यमा सिन्धु पुत्र भण्डारी

सुनकोशी समाचार

चैत्र १बिहिवार काठमाडौं।।एसियाली तेक्वान्दो महासघ (ATU) को युवा समिती (youth committee) सदस्यमा मनोनीत हुनु भएको छ।


युवा हरुको लोकप्रिय बन्न सफल हुनु भएको भन्दै नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीलाई खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ बाट बिहीबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरि सम्मान गरियको छ।

बिगत ३३ बर्ष देखि तेक्वान्दो खेलमा लागी २७ बर्ष देखि स्वयंसेवक प्रशिक्षक भइ कुनै तलब सुबिधा नलिही निस्वार्थ सेवा गरी युवाहरुलाइ तेक्वान्दो खेलमा लागि पर्न अहोरात्र खटी सिन्धुपाल्चोककै सीर उच्च राख्ने काम गरे भन्दै सिन्धु बासिले बधाई तथा शुभकामना दिएका छन्।।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *