Breaking
Wed. Dec 10th, 2025

ग्लोबल आई एम ई बैंकको वितिय साक्षरता कार्यक्रमा खाडीचौरमा सम्पन्न

सुनकोशी समाचार

फागुन २० गते आईतवार ।।बलेफि सिन्धुपाल्चोक बलेफि गाँउपालिका वडा न ७ खाडीचौरमा रहेको ग्लोबल आई एम ई बैंक खाडीचौर शाखाले आईतवार खाडीचौरमा वितिय साक्षरता कार्यक्रमा खाडीचौरमा सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकले आफ्ना खाता वाला र स्थानीयलाई भेला गरेर बैकले राष्ट्र बैकको निति अनुसरण गर्दै ग्लोबल बैकको सम्योनयनमा सामाजिक उत्तरदायित्व अन्तरगतका बिषयमा जानकारि मुलक कार्यक्रम गरियको खाडीचौर शाखा प्रमुख सम्झना श्रेष्ठले बताउनु भयो।

नेपाल भरी ३५६ शाखाहरू बिस्तार गरि संचालन भईरहेको र जोर्डान,भारत,अष्ट्रेलिया ,uk लगाएको देशहरूमा समेत कारोबार भईरहेको उक्त बैंकमा ४६ लाख भन्दा माथि बचत कर्ता रहेको बैकले जनाएको छ।

मोबाइल बैककिङ,ATM,भिसा कार्ड लगाएत बैंक सम्बन्धि गुनासा लगाएत बिषयमा अन्तरक्रिया समेत गरेको थियो।कार्यक्रममा जनचेतनामूलक भिडियो देखाउदै बाह्रबिसे शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले चेतना मुलक प्रस्तुति गर्नु भएको थियो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *