Breaking
Wed. Dec 10th, 2025

अधेरीमा EV चार्जिङ स्टेसन बिधिवत रूपमा सुरू

सिन्धुपाल्चोक बलेफि गाँउपालिका वडा न ६ अधेरिमा CG कम्पनीको EV ईलेक्टेनिक गाडी चार्जिङ स्टेसन विधिवत रूपमा सुरू भएको छ।
पुर्व अरनिको प्रा.लिका अध्यक्ष केदार क्षेत्रिको आफ्नै भवन मा बनेको उक्त चार्जिङ स्टेसन उहाँ आफैले पुजा गरि सुरू गर्नुभएको छ।


हाल २ ओटा चार्जिङ मेसिन बाट एकै पटकमा ४ ओटा गाडि चार्ज हुने छ।अरू २ ओटा मेसिन पनि चाँडै जडान गरि होटल खाजा खानाको समेत ब्यवस्थापन गरिने क्षेत्रिले बताउनु भयो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *