नेपालका लागि दुई खेलाडीले महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।
बिहीबारदेखि काठमाडौंमा सुरू भएको महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.