Breaking
Wed. Dec 10th, 2025

लिपिङ खोलामा अस्थायी पुलबाट अरनिको राजमार्ग सञ्चालनआउने

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मा मोहन बहादुर बस्नेतको समन्वयमा भोटेकोसी गाँउपालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा र बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतको पहलमा असोज ११ र १२ गतेको वर्षाको कारणले गर्दा अबरुद्ध अरनिको राजमार्ग सडक खण्ड अन्तर्गत लिपिङ खोलामा अस्थायी रूपमा हिम पाईप राखेर कार्तिक ७ गते बाट अरनिको राजमार्ग सञ्चालन हुने भएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *