सुनकोशीमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न, छात्र–छात्रातर्फ उत्कृष्ट विद्यार्थी पुरस्कृत
सुनकोशी समाचार सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरविद्यालय चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाभित्र रहेका…
