Breaking
Wed. Apr 15th, 2026

प्रधानसेनापति सिग्देल राष्ट्रको नाममा सम्बोधन गर्दै

ससनकोशी समाचार
कुमार बस्नेत (अधिराज)

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई सम्बोधन गर्ने भएका छन्। जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सम्बोधन गर्न लागेका हुन्।

केही अघिमात्र नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन आग्रह गरेको थियो।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *