Breaking
Tue. Feb 10th, 2026

मन्त्री पान्डेलाई सिन्धुपाल्चोकमा स्वागत

सुनकोशी समाचार

सिन्धुपाल्चोक ,संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डेलाई वलेफि गाँउपालिका वडा न ६ अधेरी सिन्धुपाल्चोकमा स्थानियले स्वगत गरेेका छन्।

मन्त्रि पाण्डे दोलखा उद्योग बाणिज्य संघको कार्यक्रममा सहभागी हुन जने क्रममा स्थानियले मन्त्री पान्डे सँगै दोलखा काँग्रेस सभापति बर्मा लामा लगाएतलाई स्वगत गरिएको थियो।
मन्त्री पाण्डे दोलखाको कार्यक्रम सकेर सिन्धुपाल्चोक हुँदै आजै काठमाडौं फर्किने मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *