Breaking
Mon. Nov 10th, 2025

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

रबिन्द्र खड्का

सुनकोशी समाचार
बागमती प्रदेशमा आगमी भदौ ४ गते सार्वजनिक विदा हुने भएको छ ।बागमती प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले गाईजात्रा पर्वको अवसरमा आगमी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाईजात्रा बागमती प्रदेशमा मनाईने महत्वपूर्ण पर्व भएकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक विदा दिने निर्णय गरिएको हो। ऐनमा गाईजात्रा पर्वमा हरेक वर्ष विदा दिने व्यवस्था छ । गाईजात्राको दिन बागमती प्रदेशभरका सार्वजनिक संस्थान, विद्यालय तथा निजि सँघसंस्थाहरु बन्द रहनेछन् ।

By Sunkoshi Samachar

Sunkoshi Samachar is a leading media conglomerate that believes in social and economic development through responsible media practice.

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *